• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

भोलि नेपाल बन्दको घोषणा

‌

सुदूर लाइभ ✍️ सुदूर लाइभ
भदौ ६, २०७९
0
विप्लव सहित चार दलद्वारा भाद्र ७ गते नेपाल बन्दको घोषणा
विज्ञापन

डडेल्धुरा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक कम्युनिस्ट पार्टी, नेकपा र नेकपा माओवादी समाजवादीले भदौं ७ गते भोलि मंगलबार नेपाल बन्दको आयोजना गरेको छ ।

विज्ञापन

नेपाल सरकार र नेकपाबीच बार्ता भएर ३ बुँदे सहमति भएको १७ महिनासम्म पनि सहमति कार्यान्वयन नभएको भन्दै संघर्षको कार्यक्रम अन्तर्गत नेपाल बन्दको आयोजना गरेको आयोजकले बताएको छ ।

संयुक्त वक्तव्यमा देउवा प्रचण्ड नेतृत्वको सरकारले ३ बुँदे सहमति उलंघन गर्दै नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सन्तोष बुढालगायत २८ जना नेता कार्यकर्तालाई ललितपुर अदालतले साउन १६ गते पक्राउ पुर्जी जारी गरेको भन्दै उक्त गलत क्रियाकलाप तत्काल फिर्ता लिन माग गरिएको छ ।

वक्तव्यमा महंगी, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, आस्थाका बन्दीहरुलाई रिहा गर्नुपर्ने, झुठा मुद्दाहरु खारेज गर्नुपर्ने, एमसीसी सम्झौता खारेज गर्नुपर्ने, राज्य आतंक बन्द गर्नुपर्ने लगायत मागहरु राखिएको छ ।

नेपाल बन्दको क्रममा यातायात, सरकारी कार्यालय, उद्योग, शैक्षिक संस्था, सिनेमा हललगायत सम्पूर्ण क्षेत्र बन्द हुने आयोजकले बताएको छ । बन्दको क्रममा एम्बुलेन्स, दुग्ध उद्योगकोगाडी, शबवाहन, अग्निनियन्त्रण साधनहरुलाई नियन्त्रण नगरिने आयोजकले बताएको छ ।

बन्द आयोजकले सम्पूर्ण सरोकारवालाई नेपाल बन्द सफल पार्न अपिल समेत गरेको छ । नेपाल बन्दको क्रममा यसलाई उलंघन गरिए त्यसको क्षतिपूर्ति वा जिम्मेवारी स्वयं वा राज्य हुने समेत चेतावनी दिइएको छ । विप्लव नेतृत्वको नेकपासहित ४ कम्युनिस्ट पार्टीले चरणबद्ध संघर्ष गर्दै आएको छ । यसअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र, देशब्यापी विरोधसभा, मसाल जुलुस र नेपाल बन्दको कार्यक्रम आयोजना गरेको हो ।

संयुक्त दलद्वारा जारी विज्ञप्ति

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

‘४० वर्ष देउवा दाइलाई नेता मान्यौँ’– नैनसिंह महर
राजनीति

‘४० वर्ष देउवा दाइलाई नेता मान्यौँ’– नैनसिंह महर

अशोज १०, २०८३
देउवा पक्षले सुदूरका ८ जिल्लामा तोक्यो संयोजक, डडेल्धुरामा डिल्लिराज जोशीलाई जिम्मेवारी
राजनीति

देउवा पक्षले सुदूरका ८ जिल्लामा तोक्यो संयोजक, डडेल्धुरामा डिल्लिराज जोशीलाई जिम्मेवारी

अशोज ८, २०८३
कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित
चुनाव

कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित

अशोज ७, २०८३
साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’
राजनीति

साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’

अशोज २, २०८३
रास्वपा बैठकमै सरकारी शिक्षक महताको राजनीतिक भाषण, चौतर्फी विरोधसँगै कारबाहीको माग
राजनीति

रास्वपा बैठकमै सरकारी शिक्षक महताको राजनीतिक भाषण, चौतर्फी विरोधसँगै कारबाहीको माग

भदौ २०, २०८३
डडेल्धुराको खेल क्षेत्र चलायमान बनाउँछौँ : अध्यक्ष ऐर
राजनीति

राजनीतिलाई पेसा बनाएर जनतालाई झुक्याउनेविरुद्ध आगामी चुनाबमा युवा उम्मेदवार बन्नुपर्छ : जगत ऐर

भदौ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग