• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

नेकपा चितवन भेलाबाट बोल्ड निर्णय आउदै : एकीकृत जनयुद्धको दस्तावेज पास हुदै

सुदूर लाइभ ✍️ सुदूर लाइभ
बैशाख २३, २०७९
0
नेकपा चितवन भेलाबाट बोल्ड निर्णय आउदै : एकीकृत जनयुद्धको दस्तावेज पास हुदै
विज्ञापन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको चितवनमा जारी विशेष राष्ट्रिय भेला जारी छ । बुधबार सुरु भएको भेलामा संयोजक धर्मेन्द्र बास्तोलाले पेश गरेको ‘एकीकृत जनयुद्ध’ नाम दिएको दस्तावेमाथि समूहगत छलफल सकिएको छ । भेलाले १३ वटा समूह बनाएर दस्तावेजमाथि छलफल गरिएकाे थियाे ।

विज्ञापन

बास्तोलाले दस्तावेज पेश गर्दै विप्लवको माक्र्सवाद सम्बन्धी छिपछिपे ज्ञानकै कारण धोका खाएको भन्दै वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक गहिरो अध्ययन गरेरै ‘एकीकृत जनयुद्ध’ को कार्यदिशा अगाडि सारिएको केन्द्रीय सदस्य गुणराज लोहनीले बताएकाछन् । उनले जनयुद्ध भन्ने बितिकै बन्दुकको कुरा उठ्ने गरेको बताउँदै त्यति मात्र नभएको बताए । जनताले गर्ने युद्ध वा क्रान्तिलाई जनयुद्ध भनिएको र त्यो शसस्त्र र वैचारिक संघर्ष दुबै हुने धारणा राखेका थिए । बास्तोलाले अहिले नै पार्टी शसस्त्र संघर्षमा नजाने भन्दै राष्ट्रियता र जनजिवीकाका सवाल उठाउँदै गर्दा राज्य कसरी आउछ त्यो अनुसार अगाडि बढ्ने धारणा राखेका थिए ।

देशभरबाट करिब ३ सय अगुवा कार्यकर्ता भेलामा सहभागी भएको बताइएको छ । त्यस्तै प्रवासबाट पनि प्रतिनिधिहरु सहभागी भएका छन् ।
विप्लवको भन्दा धेरै माथिल्लो स्तरबाट बास्तोलाले राजनीतिक दस्तावेज ल्याएको एक सहभागीले बताए । “विप्लव कमरेडका हरेक हस्तावेज १० पटक पढ्दा पनि जाने मार्ग प्रष्ट भेटिदैन थियो तर यो पटक नेताहरुले मार्ग प्रष्टसहित दस्तावेज ल्याउनुभएको छ । विप्लवको सारसंग्रहवादी दस्तावेजबाट रुमलिएको क्रान्ति वा आन्दोलन अगाडि बढ्छ” उनले भने । विप्लवले एकीकृत जनक्रान्तिको खोलभित्र संशोधनवाद लुकाएको र अहिले सतमा आएको उनले दाबी समेत गरे ।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

‘४० वर्ष देउवा दाइलाई नेता मान्यौँ’– नैनसिंह महर
राजनीति

‘४० वर्ष देउवा दाइलाई नेता मान्यौँ’– नैनसिंह महर

अशोज १०, २०८३
देउवा पक्षले सुदूरका ८ जिल्लामा तोक्यो संयोजक, डडेल्धुरामा डिल्लिराज जोशीलाई जिम्मेवारी
राजनीति

देउवा पक्षले सुदूरका ८ जिल्लामा तोक्यो संयोजक, डडेल्धुरामा डिल्लिराज जोशीलाई जिम्मेवारी

अशोज ८, २०८३
कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित
चुनाव

कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित

अशोज ७, २०८३
साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’
राजनीति

साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’

अशोज २, २०८३
रास्वपा बैठकमै सरकारी शिक्षक महताको राजनीतिक भाषण, चौतर्फी विरोधसँगै कारबाहीको माग
राजनीति

रास्वपा बैठकमै सरकारी शिक्षक महताको राजनीतिक भाषण, चौतर्फी विरोधसँगै कारबाहीको माग

भदौ २०, २०८३
डडेल्धुराको खेल क्षेत्र चलायमान बनाउँछौँ : अध्यक्ष ऐर
राजनीति

राजनीतिलाई पेसा बनाएर जनतालाई झुक्याउनेविरुद्ध आगामी चुनाबमा युवा उम्मेदवार बन्नुपर्छ : जगत ऐर

भदौ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग