डडेल्धुरा : डडेल्धुराको परशुराममा हुने भनिएको तिन लाख राशीको भलिबल प्रतियोगिता स्थगित भएको छ ।
परशुराम नगरपालिका-४ स्थित भागेश्वर माविको ५० औं बार्षिक उत्सवमा हुने भनिएको ३ लाख रुपैया राशी भएको खुला भलिबल प्रतियोगिता स्थगित भएको विद्यालयले जनाएको छ ।
अब बार्षिक उत्सव तथा स्वर्ण जयन्ति फाल्गुन ४ गते देखी ८ गते सम्म चल्ने छ ।
स्थगित भएको सुचना:
यो पनि पढ्नुहोस्
डडेल्धुराको परशुराममा ३ लाख पुरस्कार राशीको खुल्ला भलिबल प्रतियोगिता हुने










