डडेल्धुराको परशुराममा ३ लाख पुरस्कार राशीको खुल्ला भलिबल प्रतियोगिता हुने
डडेल्धुरा: डडेल्धुराको भित्रीमधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–४ कटालमा खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । भागेश्वर माध्यामिक विद्यालय कटालको आयोजनामा पुरुष र महिला खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो। विज्ञापन विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवसका अवसरमा भलिबल प्रतियोगिताको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ले जानकारी दिए। उनका अनुसार पुरुष खुल्ला … Continue reading डडेल्धुराको परशुराममा ३ लाख पुरस्कार राशीको खुल्ला भलिबल प्रतियोगिता हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed