डडेल्धुरा: डडेल्धुराको आलितालमा स्व. केशव सिंह स्मृति टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी माघ महिनाको पहिलो साता प्रतियोगिता गर्ने गरि तयारी भइरहेको खेल संयोजक इन्द्र बहादुर साँउदले बताए छन् ।
प्रतियोगिताको बिजेता १ लाख र उपबिजेताले ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
उक्त प्रतियोगिता संचालनको लागि साउँद संयोजक रहेको टोलीले स्वऐच्छिक रुपमा चन्दा संकलन पनि गरिरहेको छ ।










