• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

डडेल्धुराको आलितालमा जनप्रतिनिधि बिच किचलो, ४ वडा अध्यक्ष सहित ८ जनाले निकाले विज्ञप्ती

सुदूर लाइभ ✍️ सुदूर लाइभ
फाल्गुन ४, २०८१
0
कार्यसम्पादनमा डडेल्धुराकै उत्कृष्ट बन्यो भागेश्वर, दोस्रोमा आलिताल  र अमरगढी
विज्ञापन

डडेल्धुरा: डडेल्धुराको आलितालमा पछिल्लो समय जनप्रतिनिधिहरु बिच लफडा हुन थालेको छ।

विज्ञापन

चार जना वडा अध्यक्ष र ४ जना कार्यपालिका सदस्य सहितको हस्ताक्षरमा शनिबार एक प्रेस विज्ञप्ती जारी गरेका छन् । धन बहादुर देउवा, प्रमोद मल्ल, कुम्भर बुढा, कमल बोहरा, कलावती नाथ, करन दमाई, खिमा देवि गिरी र भिमा देवि ओलीले सँयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका हुन ।

विग्यप्तीमा आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिंह पार्की र प्रमुख प्रशासकीय अधिकृतलाई मनोमानी ढंगले कार्य सम्पादन गरेको आरोप लगाइएको छ ।

केही दिन यता कार्यपालिकामा सामान्य विवाद रहदै आएता पनि अब भने आलिताल गाउँपालिकामा कार्यपालिका भित्रको विवाद जनप्रतिनिधिले नै सार्वजनिक गर्न थालेका छन् ।

विज्ञप्तीबारे हामीले आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्कीलाई बुझ्दा, आफुले यस्तो खाले‌ विज्ञप्ती देख्दा चकित परेको उनि बताउछन् । उनले भने : ‘कार्यपालिकामा कुनै पनि सदस्य ज्युहरुले बिमती जनाउनु भएको छैन। कसैले पनि ‘नोट अप डिसेन्ट’ देखाएका छैनन् । उनले थपे गाउँ सभाको निर्णय र कार्यपालिकाको बैठक पुस्तीका हेर्दा हुन्छ ।’ उहाँहरुले‌ आफ्नो-आफ्नो व्यक्तिगत स्वार्थलाई लिएर आफुसँग बाँजिएको पार्की बताउछन् । उनले गाउँसभाको निर्णयकै आधारमा योजना संसोधन गरेर रेडबुक तयार पारिएको र सबै कार्यपालिका सदस्यहरुले त्यसमा सहमति जनाउँदै हस्ताक्षर गरेको बताए। पार्कीले कार्यपालिका सदस्यहरुको उक्त असहमतीमा राजनितिक प्रतिशोध रहेको समेत आरोप लगाए।

उता विज्ञप्ती जारी गर्ने कार्यपालिका सदस्यहरु भने पालिका अध्यक्षको उक्त भनाई झुटो रहेको दावि गर्दै आएका छन् ।

प्रेस विज्ञप्ती:

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

बैतडीको दशरथचन्द नगरपालिकाको बसमा भेटियो २८ बण्डल अवैध बिडी
Uncategorized

बैतडीको दशरथचन्द नगरपालिकाको बसमा भेटियो २८ बण्डल अवैध बिडी

साउन १७, २०८३
अछामकाे ढकारी गाउँपालिकामा राजेश हमालकाे नाममा १२ लाख भ्रष्टाचार
Uncategorized

अछामकाे ढकारी गाउँपालिकामा राजेश हमालकाे नाममा १२ लाख भ्रष्टाचार

चैत्र ५, २०८२
बैतडीमा जिप खस्यो, ४ जना घाइते‌, एकको अवस्था गम्भिर
Uncategorized

बैतडीमा जिप दुर्घटना हुदाँ २६ बर्षिया चालक केशवसिंह अस्ताए

फाल्गुन १०, २०८२
डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने
Uncategorized

डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने

पुस ८, २०८२
डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने
Uncategorized

डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने

पुस ८, २०८२
पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन
Uncategorized

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन

चैत्र १६, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग