• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

शिद्धनाथ मावि जोगबुडाले ५४ औं वार्षिकोत्सव मनाउदैँ

सुदूर लाइभ ✍️ सुदूर लाइभ
माघ १४, २०८१
0
शिद्धनाथ मावि जोगबुडाले ५४ औं वार्षिकोत्सव मनाउदैँ
विज्ञापन

सरस्वती सुनार,डडेल्धुरा : डडेल्धुराको भित्रिमधेष क्षेत्र जोगबुडाको पहिलो माद्यमिक बिद्यालय शिद्वनाथ माध्यमिक बिद्यालय परशुराम १२ जोगबुडाको ५४ औं बार्षिकोत्सव तथा अभिवाबक दिवस समारोह उदघाटन भएको छ ।

विज्ञापन

बिद्यालय व्यबस्थापन समिति अध्यक्ष ओमप्रकाश खातीको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगर–उपप्रमुख बिमला बोहरा महातको प्रमुख आतिथ्यतामा दिवस उदघाटन गरिएको बिद्यालयका प्रधानाध्यापक शंकरदत्त जोशीले जानकारी दिनु भएको छ ।

दुई दिवसीय बार्षिकोत्सव समारोहको अवसरमा सोमवार अन्तरसदनात्मक हस्तलेखन, मार्चपास, सास्कृतिक प्रस्तुती, बिद्यालयको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत र प्रमुख अतिथि सहित अन्य अतिथिको सुभकामना मन्तव्य, र पुरुस्कार वितरण गरिएको प्रधानाध्यापक जोशीले जानकारी दिनु भएको छ

जोशीका अनुसार दुई दिवसीय कार्यक्रम अन्तरगत माघ १५ गते अभिवाबक म्युजीकल चियरखेल, अन्तसदनात्मक सास्कृतिक कार्यक्रम, आमा समुहको देउडा प्रदर्षनी ,पुस्कार वितरण, शिक्षक कर्मचारीहरुको प्रतिभा प्रस्तुत हुने भएको छ ।

आज भन्दा झण्डै ५३ वर्ष पहिले यस क्षेत्रका शिक्षा प्रेमी, समाजसेबीहरुको अथक प्रयासवाट सामान्य एउटा रुखको छहरीमा पठन–पाठन सुरु गरेको बिद्यालय अहिले भौतिक पुर्वाधारले सम्पन्न रहेको छ, भने शैक्षिक रुपमा पनि प्राबिधिक धार विषय पठन पाठन गरी दक्ष र मागमा आधारित जनशक्ति उत्पादनमा जोड दिई रहेको छ ।

हाल सम्म शिद्वनाथ माबि,जयपुरका उत्पादन राष्ट्र र अन्तराष्ट्रमा पहिचान वनाउन सफल रहेको विद्यालयका पुर्व प्रधानाध्यापक पदमराज जोशीले वताए ।

तत्कालिन अवस्थामा डडेल्धुराका पुराना विद्यालयका रुपमा रुपालको अशिग्राम माबि र यस क्षेत्रको शिद्वनाथ माबिलाई लिईन्छ । यस शिद्वनाथ माद्यमिक विद्यालयको स्थापनामा यस क्षेत्रका सबैको अथक प्रयास त छनै रहेको जोगबुडाका तत्कालिन मुखीया स्व.तेजवहादुर साउँदले विद्यालयलाई जग्गादान गरि भवन, कक्षाकोठा निर्माणमा ठुलो गुन लगाएको अभिवाबकहरुको भनाई छ । हाल शिद्वनाथ माद्यमिक विद्यालय जयपुरको प्राङगणमा जग्गा दाता स्व.मुखीया तेजबहादुर साउँदको अर्धकतको शालिक समेत राखिएको छ । हाल ३ वटै तहका सरकारले यस बिद्यालयलाई सक्दो सहयोग गरेको कार्यक्रमका प्रमुख अतिथि परशुराम नगरपालिकाका नगर–प्रमुख बिमला महता बोहराले वताईन । यो बिद्यालय हामी सबैको गहना बिद्यालय हो । यस बिद्यालयका जनशक्ति हामी हौ । हामीले आफ्नो जन्मदिने आमा लाई बिर्सनु र यो बिद्यालय लाई बिर्सनु उतिकै रहेकाले अझै पनि यस बिद्यालयका लागि नगरपालिकाले गर्न सक्ने हरेक सहयोगमा प्रतिवद्व रहेको उहाले वताईन ।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

बैतडीको दशरथचन्द नगरपालिकाको बसमा भेटियो २८ बण्डल अवैध बिडी
Uncategorized

बैतडीको दशरथचन्द नगरपालिकाको बसमा भेटियो २८ बण्डल अवैध बिडी

साउन १७, २०८३
अछामकाे ढकारी गाउँपालिकामा राजेश हमालकाे नाममा १२ लाख भ्रष्टाचार
Uncategorized

अछामकाे ढकारी गाउँपालिकामा राजेश हमालकाे नाममा १२ लाख भ्रष्टाचार

चैत्र ५, २०८२
बैतडीमा जिप खस्यो, ४ जना घाइते‌, एकको अवस्था गम्भिर
Uncategorized

बैतडीमा जिप दुर्घटना हुदाँ २६ बर्षिया चालक केशवसिंह अस्ताए

फाल्गुन १०, २०८२
डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने
Uncategorized

डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने

पुस ८, २०८२
डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने
Uncategorized

डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने

पुस ८, २०८२
पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन
Uncategorized

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन

चैत्र १६, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग