• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

बिगतको भन्दा शिक्षा र स्वास्थ्यको अवस्था सुधार हुन्छ : राज्यमन्त्री खड्का 

सुदूर लाइभ ✍️ सुदूर लाइभ
माघ १४, २०८१
0
बिगतको भन्दा शिक्षा र स्वास्थ्यको अवस्था सुधार हुन्छ : राज्यमन्त्री खड्का 
विज्ञापन

पदम जोरा, डडेल्धुरा:   शुदुरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास राज्यमन्त्री सरस्वती खड्काले शुदुरपश्चिम प्रदेशको शिक्षा र स्वास्थ्य क्षेत्रमा देखीएको धेरै समस्या हल हुने वताईन । डडेल्धुराको परशुराम नगरपालिका वडा.न ३ स्थित भागेश्वर माध्यमिक बिद्यालय,शिर्षको ६२ औं बार्षिकोत्सव तथा अभिवाबक दिवस समारोहलाई सम्बोधन गर्दै उद्घाटन सत्रको प्रमुख अतिथि समेत रहेका राज्यमन्त्री खड्काले हिजो भन्दा आज आज भन्दा भोली शिक्षा र स्वास्थ्यमा देखीने गरेको सुधार भई रहेको समेत वताईन ।

विज्ञापन

अहिले हिजो जस्तो पढ्न नसक्ने अवस्था, धेरै विद्यालयको भौतिक पुर्वाधार, शिक्षक दरवन्दी,चन्दा उठाई शिक्षक पाल्नु पर्ने अवस्था संघियता पश्चात टरेको उनले दावी गर्नु भयो । संघियता पश्चात हाल वडा, गाउँ, टोल आधारभुत स्वास्थ्य ईकाई, बर्थिङ सेन्टर, पालिकामा १० देखी १ सय सै¥या सम्मका अस्पताल सञ्चालन छन । ठूलो प्राणघातक रोग वाहेक सानो तिनो स्वास्थ्य उपचारवाट नागरिकले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था समेत नरहेको उनले वताईन । प्रदेशभरका सबै स्वास्थ्य सुधार र शिक्षाको गुणस्तर सुधारमा प्रदेस सरकार निकै चिन्तित छ । यस पटक मात्रै डडेल्धुराका बिभिन्न सामुदायिक विद्यालयहरुमा सामाजिक बिकास मन्त्रालयवाट भौतिक, आईसिटी, सौचालय,घेरवाड, खेल मैदानमा वजेट भएको छ । स्वास्थ्यका क्षेत्रमा बिसेसज्ञ स्वास्थ्य सिबिर, अस्पतामा डाक्टरको उपलबधताका विषयमा गम्भीर भएर लागेका छौ । अझै सरकार फेर वदल न भए आफ्नो र गठवन्धन सरकारको पहलमा स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार गर्नेमा उहाँले विश्वास दिलाईन । म एक न्यून परिवारवाट जन्मीएर यस्तै समस्या ग्रस्त गाउकै विद्यालयवाट पठनपाठन गरि राजनैतिक क्षेत्रमा उदाएको सुनाउदै उनले भनीन । अव कोही चेलीले स्वास्थ्य र शिक्षावाट बन्चित हुने अवस्था आउदैन ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेश बहादुर खवासको अध्यक्षता तथा शुदुरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यतामा भागेश्वर माध्यमिक विद्यालय परशुराम ३ शिर्ष , डडेल्धुराको ६२ औं बार्षिकोत्सव तथा अभिवाबक दिवस समारोह उद्घाटन भएको हो । दिवास उदघाटन सहित विद्यालयका अन्तरसदनात्मक, सास्कृतिक , वडा स्तरिय प्राबि हाजिरी जवाफ र चित्रकला प्रतियोगिता , बिद्यालयको आर्थिक र प्रगती प्रतिवेदन प्रस्तुत गरिएको विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर शाहीले जानकारी दिनु भएको छ ।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

बैतडीको दशरथचन्द नगरपालिकाको बसमा भेटियो २८ बण्डल अवैध बिडी
Uncategorized

बैतडीको दशरथचन्द नगरपालिकाको बसमा भेटियो २८ बण्डल अवैध बिडी

साउन १७, २०८३
अछामकाे ढकारी गाउँपालिकामा राजेश हमालकाे नाममा १२ लाख भ्रष्टाचार
Uncategorized

अछामकाे ढकारी गाउँपालिकामा राजेश हमालकाे नाममा १२ लाख भ्रष्टाचार

चैत्र ५, २०८२
बैतडीमा जिप खस्यो, ४ जना घाइते‌, एकको अवस्था गम्भिर
Uncategorized

बैतडीमा जिप दुर्घटना हुदाँ २६ बर्षिया चालक केशवसिंह अस्ताए

फाल्गुन १०, २०८२
डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने
Uncategorized

डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने

पुस ८, २०८२
डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने
Uncategorized

डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने

पुस ८, २०८२
पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन
Uncategorized

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन

चैत्र १६, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग