• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

डडेल्धुराका टेकराज थलाललाई एनपीएलमा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी

सुदूर लाइभ ✍️ सुदूर लाइभ
अशोज २३, २०८३
0
डडेल्धुराका टेकराज थलाललाई एनपीएलमा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी
विज्ञापन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले डडेल्धुराका युवा क्रिकेटर टेकराज थलाललाई ‘आइकोनिक’ खेलाडीका रूपमा छनोट गरेको छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा सञ्चालन गरिएको प्रतिभा खोज कार्यक्रम (ट्यालेन्ट हन्ट) बाट थलाल छनोट भएका हुन्।

विज्ञापन

बायाँहाते मध्यम गतिका बलर थलाल यसअघि सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा रहेर खेलिसकेका छन्। यसपटक भने टोलीले उनलाई एनपीएलका लागि आइकोनिक खेलाडीका रूपमा अवसर दिएको हो।

स्थानीय क्रिकेट प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले सुदूरपश्चिम रोयल्सले प्रदेशका नौवटै जिल्लामा ट्यालेन्ट हन्ट सञ्चालन गरेको थियो। असोज १४ गते बैतडीको दिलासैनीबाट सुरु भएको छनोट अभियान बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरसम्म पुगेको थियो। कार्यक्रमको अन्तिम चरण असोज २० र २१ गते धनगढी ओभलमा सञ्चालन गरिएको थियो।

यसैगरी, ट्यालेन्ट हन्टबाट अन्य छ जना खेलाडी पनि छनोट भएका छन्। कञ्चनपुरका धीरेन्द्र साउद र लोकेश जोशी, कैलालीका हेमन्त बुढा, सन्तोष विश्वकर्मा र सुधांशु रावल तथा दार्चुलाका वीरेन्द्र बमलाई ‘हिरोज’का रूपमा छनोट गरिएको छ।

छनोट भएका यी छ खेलाडीले सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा स्थान बनाएका छन्। ट्यालेन्ट हन्टमार्फत स्थानीय खेलाडीलाई अवसर दिँदै टोलीले सुदूरपश्चिमको क्रिकेट प्रतिभालाई अघि बढाउने प्रयास गरेको छ।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

अमरगढीस्तरीय शिक्षक भलिबलमा क्याम्ब्रिज पब्लिक स्कुल च्याम्पियन
खेलकुद

अमरगढीस्तरीय शिक्षक भलिबलमा क्याम्ब्रिज पब्लिक स्कुल च्याम्पियन

अशोज ४, २०८३
डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुँदै
खेलकुद

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुँदै

भदौ २०, २०८३
स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौं स्थानमा उक्लियो
खेलकुद

स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौं स्थानमा उक्लियो

जेष्ठ ४, २०८३
डडेल्धुराको परशुराम-१२ मा पनि वडा अध्यक्षकप भलिबल प्रतियोगिता हुने
खेलकुद

डोटीको बानेडुंग्रीसैनमा डेढ लाख राशिको भलिबल प्रतियोगिता हुने

पुस १९, २०८२
विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल
खेलकुद

विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

अशोज ३१, २०८२
आइपीएलमा पैसाको बर्षा, १३ बर्षिया खेलाडी वैभव सुर्यबंशीले कार पाए
खेलकुद

आइपीएलमा पैसाको बर्षा, १३ बर्षिया खेलाडी वैभव सुर्यबंशीले कार पाए

जेष्ठ २१, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

✍️ सुदूर लाइभ
कार्तिक २, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग