डोटी: डोटीको बानेडुंग्रीसैनमा डेढलाख राशिको खुला भलिबल प्रतियोगिता हुने भएको छ ।
जिल्लाको शिखर नगरपालिका वडा नम्बर १० बानेडुंग्रीसैनमा रहेको सिद्धश्वर माध्यमिक विद्यालयको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता यही पौष २७ गते देखि हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार ५ सय ५५ रुपैया द्धितिय हुनेले ८८ हजार ८ सय ८८ रुपैया र तेस्रो हुनेले ५५ हजार पाँच सय ५५ रुपैया नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिता सम्बन्धि जारी सुचना :











