• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

अमरगढीस्तरीय शिक्षक भलिबलमा क्याम्ब्रिज पब्लिक स्कुल च्याम्पियन

सुदूर लाइभ ✍️ सुदूर लाइभ
अशोज ४, २०८३
0
अमरगढीस्तरीय शिक्षक भलिबलमा क्याम्ब्रिज पब्लिक स्कुल च्याम्पियन
विज्ञापन

डडेल्धुरा । अमरगढी नगरपालिकास्तरीय शिक्षक तथा कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिताको १६औँ संस्करणको उपाधि क्याम्ब्रिज पब्लिक स्कुलले जितेको छ।

विज्ञापन

राष्ट्रिय शिक्षा दिवस एवं संविधान दिवस २०८३ को अवसरमा घटाल माविद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै क्याम्ब्रिज पब्लिक स्कुलले उपाधि हात पारेको हो।

प्रतियोगितामा विद्यालयका शिक्षक तथा कर्मचारीको टोलीले उत्कृष्ट खेलकौशल प्रदर्शन गर्दै कप चुम्न सफल भएको विद्यालयले जनाएको छ। विद्यालयले विजेता टोलीका सम्पूर्ण सदस्यलाई बधाई दिँदै आगामी दिनमा पनि खेलकुद तथा शैक्षिक क्षेत्रमा निरन्तर सफलता हासिल गर्ने शुभकामना व्यक्त गरेको छ।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

डडेल्धुराका टेकराज थलाललाई एनपीएलमा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी
खेलकुद

डडेल्धुराका टेकराज थलाललाई एनपीएलमा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी

अशोज २३, २०८३
डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुँदै
खेलकुद

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुँदै

भदौ २०, २०८३
स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौं स्थानमा उक्लियो
खेलकुद

स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौं स्थानमा उक्लियो

जेष्ठ ४, २०८३
डडेल्धुराको परशुराम-१२ मा पनि वडा अध्यक्षकप भलिबल प्रतियोगिता हुने
खेलकुद

डोटीको बानेडुंग्रीसैनमा डेढ लाख राशिको भलिबल प्रतियोगिता हुने

पुस १९, २०८२
विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल
खेलकुद

विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

अशोज ३१, २०८२
आइपीएलमा पैसाको बर्षा, १३ बर्षिया खेलाडी वैभव सुर्यबंशीले कार पाए
खेलकुद

आइपीएलमा पैसाको बर्षा, १३ बर्षिया खेलाडी वैभव सुर्यबंशीले कार पाए

जेष्ठ २१, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

✍️ सुदूर लाइभ
कार्तिक २, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग