• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

चर्चित गायिका मेलिना राईको स्वरमा ‘मायाको डोरी’ सार्वजनिक

सुदूर लाइभ ✍️ सुदूर लाइभ
चैत्र १८, २०८२
0
चर्चित गायिका मेलिना राईको स्वरमा ‘मायाको डोरी’ सार्वजनिक
विज्ञापन

काठमाण्डौं।  — नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोक शैलीको गीत ‘मायाको डोरी’ सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राई र गायक गोपाल नेपाल जीएमको स्वरमा सजिएको छ । गीतमा शब्द रचना नरेश एमसीले गरेका छन् भने संगीत संयोजन राजु आर्यालको रहेको छ । गीतको अडियो तथा भिडियो ‘नरेश एमसी अफिसियल’ मार्फत सार्वजनिक गरिएको हो । गीतलाई केशव बडुले एरेन्ज गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन् । मौलिक ढाँचामा तयार गरिएको गीतमा सहर रहेको मायालु जोडि र गाउँमा रहेकी प्रेमी प्रेमिका विचको भावनात्मक प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । प्रेमभावमा आधारित गीत ‘मायाको डोरी’ दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । भिडियोतर्फ दीपक गिरीको छायाँकन , नवीन घर्ती मगरको सम्पादन एवम कोरियोग्राफी तथा निर्देशन मुकेश नेपालीले गरेका छन । नरेश एमसी र डेबिका कार्कीको अभिनय देख्न सकिन्छ ।

विज्ञापन

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtube.com/watch?v=7VYWry56Sj8%3Fsi%3Djo6aY1AqQ8nrNWhQ

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

पहिलो प्रेम किन जीवनभर भुल्न सकिँदैन ? यस्तो रहेछ यसको मनोविज्ञान !
फ्ल्यास

पहिलो प्रेम किन जीवनभर भुल्न सकिँदैन ? यस्तो रहेछ यसको मनोविज्ञान !

अशोज ८, २०८३
निद्रामा मस्त रहँदा पनि चरा किन रुखबाट खस्दैन ?
देश/राष्ट्रिय

निद्रामा मस्त रहँदा पनि चरा किन रुखबाट खस्दैन ?

साउन १७, २०८३
सपनामा अपरिचित पुरुष वा महिलासँग शारीरिक सम्बन्ध राख्दा के हुन्छ, जान्नुहोस्  ?
मनाेरञ्जन

सपनामा अपरिचित पुरुष वा महिलासँग शारीरिक सम्बन्ध राख्दा के हुन्छ, जान्नुहोस् ?

साउन २७, २०८१
निभा शाहकाे बहुचर्चित कविता : ‘मनसरा’
मनाेरञ्जन

निभा शाहकाे बहुचर्चित कविता : ‘मनसरा’

जेष्ठ २६, २०८१
दिनेश भट्ट ‘भाबुक’ को गजल : तिम्रो नशा चढेछ मलाई…
मनाेरञ्जन

दिनेश भट्ट ‘भाबुक’ को गजल : तिम्रो नशा चढेछ मलाई…

मंसिर १३, २०८०
युगौं युगसम्म…
मनाेरञ्जन

युगौं युगसम्म…

पुस १८, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग