• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

सुदूरपश्चिमका ४ क्षेत्रमा मतगणना सुरु, तीनमा रास्वपा र एकमा कांग्रेसको अग्रता

सुदूर लाइभ ✍️ सुदूर लाइभ
फाल्गुन २२, २०८२
0
सुदूरपश्चिमका ४ क्षेत्रमा मतगणना सुरु, तीनमा रास्वपा र एकमा कांग्रेसको अग्रता
विज्ञापन

धनगढी: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशका चार निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। हालसम्म कैलाली क्षेत्र नम्बर १ र कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन अधिकृतका कार्यालयहरूले जनाएका छन्।

विज्ञापन

प्रारम्भिक मतपरिणाम अनुसार कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनक चौधरी अग्रस्थानमा रहेका छन्। उनलाई स्वतन्त्र उम्मेदवार फागुराम थारुले पछ्याइरहेका छन्।

यस्तै कञ्चनपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जनक सिंह धामी अग्रस्थानमा छन्। उनलाईनेकपा (एमाले)का उम्मेदवार तारालामा तामाङले पछ्याइरहेका छन्।

कञ्चनपुर क्षेत्र नम्बर २ मा रास्वपाका दीपक बोहरा अग्रस्थानमा रहेका छन् भने उनलाई नेपाली कांग्रेसका एनपी साउदले पछ्याइरहेका छन्।

त्यसैगरी कञ्चनपुर क्षेत्र नम्बर ३ मा पनि रास्वपाका ज्ञानेन्द्र महता अग्रस्थानमा रहेका छन्। उनलाई नेपाली कांग्रेसका हरि बोहराले पछ्याइरहेका छन्।

 

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

सिर्जना सहकारी जोगबुडाको अध्यक्षमा साँउद बिजयी, जोशीलाई ५० मतले हराए
चुनाव

सिर्जना सहकारी जोगबुडाको अध्यक्षमा साँउद बिजयी, जोशीलाई ५० मतले हराए

अशोज १७, २०८३
कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित
चुनाव

कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित

अशोज ७, २०८३
नेताको गति र मतिसँग नागरिक सन्टुष्ट छैनन् : गगन थापा
चुनाव

सर्लाही-४ मा गगन थापा ७ हजार बढी मतले पछाडी

फाल्गुन २३, २०८२
अन्ततः ढल्यो कांग्रेसको गढ: डडेल्धुराबाट रास्वपाका डाक्टर तारा जोशी बिजयी
चुनाव

अन्ततः ढल्यो कांग्रेसको गढ: डडेल्धुराबाट रास्वपाका डाक्टर तारा जोशी बिजयी

फाल्गुन २३, २०८२
डडेल्धुरामा कांग्रेसको बिजयी यात्रामा ३४ बर्षपछि रास्वपाको ब्रेक
चुनाव

डडेल्धुरामा कांग्रेसको बिजयी यात्रामा ३४ बर्षपछि रास्वपाको ब्रेक

फाल्गुन २३, २०८२
डडेल्धुराबाट रास्वपा उमेदवार डाक्टर तारा जोशी ५ हजार बढी मतले अगाडी
चुनाव

डडेल्धुराबाट रास्वपा उमेदवार डाक्टर तारा जोशी ५ हजार बढी मतले अगाडी

फाल्गुन २३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग