• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

साउदीमा २१ जना नेपाली अलपत्र

सुदूर लाइभ ✍️ सुदूर लाइभ
चैत्र २६, २०७८
0
साउदीमा २१ जना नेपाली अलपत्र
विज्ञापन

साउदी : रोजगारीका क्रममा साउदी अरब पुगेका २१ जना नेपाली अलपत्र परेका छन्। साउदीको इन्टरनेशनल सामा एण्ड मेन्टेनस कम्पनीको लागि काम गर्न भनी नेपालको मार्स सर्भिस मेनपावरबाट ७ अक्टुबर २०२१ मा साउदी पुगेका २१ जना अलपत्र परेका हुन्।

विज्ञापन

पीडितहरुका अनुसार उनीहरुले आफूले भने बमोजिमको तलब सुबिधा पाएका छैनन‍्। नेपालमा मेनपावरले १०००.३०० सम्झौता गरेता पनि साउदी पुगेपछि सम्बन्धित कम्पनीले १०००.२०० गराएको र ३ महिनापछि पुन कम्पनीले ८००.२०० सम्झौता गर्न लागेपछि आफूहरु काम नगर्ने तथा स्वदेश फिर्ता हुने जानकारी दिएका उनीहरुले बताए।

त्यस लगत्तै सम्बन्धित कम्पनीले २१ जना नेपालीलाई एक्जिट हानेर पासपोर्ट कम्पनीले नै राखेको छ। आफूहरुलाई अलपत्र पारेको भन्दै दुतावास र मेनपावरलाई जानकारी गराए पनि हालसम्म सहयोग र उद्धार हुन नसकेको उनीहरुको गुनासो छ। पीडीतहरुले आफूलाई सम्बन्धित कम्पनीले अलपत्र पारेको गुनासो मेनपावर संचालक जयराम खत्री र प्रकास बोहरालाई जानकारी गराइ उद्धार गरिदिन आग्रह गरेका बताए।

अलपत्र पर्नेमा सिन्धुलीका विष्णु वाईबा, सन्तोष पाख्रिन , अमृत पोख्रेल, राजु भुषाल , सर्लाहीका वीरबहादुर डोङ, दिपककुमार सिंह, काभ्रेका तुलरीन जिम्बा, जोन घलान, हेटौंडाका पर्वत घिसिङ, गोरखाका वुद्धीबहादुर गुरुङ, बैतडीका हरिस साउद, पदम साउद ,जनक मेहता, तनहुँका बलबहादुर थापा, टेकबहादुर आले, खेमबहादुर थापा, कास्कीका सागर राना भाट, सुवास बिक, विराट थापा, पर्वतका जनक लामिछाने, किरज कुँवर गरी २१ जना रहेका छन्।

उनीहरुका अनुसार एजेण्ट अनिलकुमार ठाकुरले साउदी ल्याएका हुन्। अलपत्र परेकालाई साउदीको रियाद वथामा रहेको नेपाली होटल लालिगुराँसका संचालक यम तमुले समुदायको सहकार्यमा खाना र बस्नको व्यवस्था गरेका छन्।

केही समय यता नेपालका केही मेनपावरहरूले साउदीमा रहेका कम्पनीको बारेमा आधिकारिक रूपमा नबुझी श्रमिक पठाउनाले हजारौं श्रमिक समस्याको परेका छन्। दुतावासले पनि श्रमिक माग प्रमाणीकरणमा ध्यान दिनुपर्ने देखिन्छ। हालसम्म साउदीमा वैधानिक रुपमा ३ लाख २० हजारभन्दा बढी नेपाली कार्यरत रहेका छन् भने अवैधानिक रुपमा २० हजारभन्दा बढी रहेको अनुमान गरिएको छ। अन्नपूर्ण पोस्टबाट

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु
अन्तराष्ट्रिय

शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु

भदौ ५, २०८३
मोदीको भिडियो हटाएको विवादमा झुके जुकरबर्ग, मागे माफी
अन्तराष्ट्रिय

मोदीको भिडियो हटाएको विवादमा झुके जुकरबर्ग, मागे माफी

साउन २०, २०८३
लिपुलेक मुद्दामा भारतको प्रतिक्रिया– नेपालको दाबी आधारहीन
अन्तराष्ट्रिय

लिपुलेक मुद्दामा भारतको प्रतिक्रिया– नेपालको दाबी आधारहीन

बैशाख २१, २०८३
उत्तराखण्डमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता
अन्तराष्ट्रिय

उत्तराखण्डमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

भदौ १८, २०८२
१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा
अन्तराष्ट्रिय

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

बैशाख १९, २०८२
भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो
अन्तराष्ट्रिय

भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो

बैशाख १९, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग