डडेल्धुरा: डडेल्धुराबाट रास्वपाका उमेदवार डाक्टर तारा जोशी मतान्तर बढाइरहेका छन्।
डडेल्धुरा अपडेट : परशुराम, आलिताल, भागेश्वर, नवदुर्गा, अजयमेरु र गन्यापधुराकाे कुल ३७,७२६ गणनामा
डा. ताराप्रसाद जोशी (रास्वपा)- १५,२१८
नैनसिंह महर (काँग्रेस)- ९,९०७
मानसिंह माल (नेकपा)-६,४८९
चक्रप्रसाद स्नेही (एमाले)-२,५९९
बदर- २,०८३
मतान्तर ५,३११










