डडेल्धुरा: डडेल्धुरामा घण्टी पहिलो , तारा दोस्रो र रुख तेस्रो स्थानमा रहेको छ ।
डडेल्धुरामा घण्टीको सुरुवाती अग्रता : पहिलाे र दाेस्राे काउन्ट परशुराम – ९/१० जम्मा २६०० गणनामा
डा. ताराप्रसाद जोशी (घण्टी)- १०५२
मानसिंह माल (तारा)- ५३०
नैनसिंह महर (रुख)- ५०८
चक्रप्रसाद स्नेही (सूर्य)- ३१७
बदर-१४७










