डडेल्धुरा: नेपालि कांग्रेस डडेल्धुरा सचिव तथा अमरगढी नगर प्रमुख डिल्लिराज जोशीले कांग्रेस हार्यो भने अन्तराष्ट्रिय बेइजत हुने बताएका छन् ।
परशुराम नगरपालिकामा आयोजित चुनाबि आम सभालाई सम्बोधन गर्दै उनले यसो बताएका हुन् । डडेल्धुरालाई देउवाको जिल्ला र कांग्रेसको किल्ला भनेर अन्तराष्ट्रिय स्तरमा चिन्ने भएकाले यो ठाउँमा कांग्रेस पराजित भयो भने अन्तराष्ट्रिय बेइजत हुने उनको दावि छ ।
भिडियो :
https://www.facebook.com/reel/4343351992607748/?mibextid=rS40aB7S9Ucbxw6v










