काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सातै प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सम्पादक : कृष्ण बहादुर भट्टराई
सह-सम्पादकः मनाेज रावत










