डडेल्धुरा । गगन थापा नेतृत्वको नेपाली कांग्रेस डडेल्धुराका सभापति भिमबहादुर साउदसँग सम्बन्धित निर्म
यसअघि २०८१ फागुनमा पनि पुरातत्त्व विभागको सिफारिसमा यही निर्माण सेवा एक वर्षका लागि कालोसूचीमा परेको थियो। पछिल्लो निर्णयसँगै कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायका खरिद प्रक्रियामा भाग लिन पाउने छैन।
एउटै निर्माण कम्पनीमाथि पटक–पटक कालोसूचीको कारबाही हुनु सार्वजनिक निर्माण र ठेक्का व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ। 










