डडेल्धुरा। शेर बहादुर देउवा पक्ष नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व गर्दै आलिताल गाउँपालिकामा सम्पन्न अधिवेशनबाट वडा नम्बर २ का अध्यक्ष प्रमोद मल्ल सर्वसम्मत निर्वाचित भएका छन्।
मल्ललाई पार्टी संगठनलाई थप मजबुत बनाउन तथा आगामी महाधिवेशनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।










