• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

८० दिनसम्म बजेटविहीन प्रदेश, भोलि ५ बजे सुदूरपश्चिम सरकारले बजेट ल्याउँदै

सुदूर लाइभ ✍️ सुदूर लाइभ
अशोज २०, २०८३
0
सुदूरपश्चिमका लेखा समूहका कर्मचारी आन्दोलितः मुख्यमन्त्रीकै तलब रोक्ने चेतावनी
विज्ञापन

धनगढीः लामो समयदेखि बजेटविहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले अन्ततः भोलि बजेट सार्वजनिक गर्ने भएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३–८४ को बजेट बुधबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको हो।

विज्ञापन

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि साँझ ५ बजे बजेट प्रस्तुतिका लागि प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए। ‘भोलि ५ बजे बजेट प्रस्तुतिका लागि प्रदेशसभा बैठक बोलाउने निर्णय भएको छ,’ सभामुख भण्डारीले भने।

सरकारले बजेट प्रस्तुत गर्ने भएपछि सुदूरपश्चिममा करिब ८० दिनदेखि जारी बजेट शून्यता अन्त्य हुने देखिएको छ। यसअघि अघिल्लो सरकारले गत असार १ गते प्रदेशसभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो। तर, बजेटमाथिको विवादका कारण पारित हुन नसकेपछि साउन १ गतेदेखि प्रदेश सरकार बजेटविहीन अवस्थामा पुगेको थियो।

बजेटकै विषयमा देखिएको विवादका कारण कांग्रेस नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। kada headline deu

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस
सुदूरपश्चिम

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

कार्तिक ४, २०८३
दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य
सुदूरपश्चिम

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

कार्तिक ३, २०८३
क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल
सुदूरपश्चिम

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

कार्तिक ३, २०८३
भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ
फ्ल्यास

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

कार्तिक २, २०८३
चाडपर्वअघि आलितालमा बजार अनुगमन, कालोबजारी र म्याद गुज्रिएका वस्तुमाथि निगरानी
सुदूरपश्चिम

चाडपर्वअघि आलितालमा बजार अनुगमन, कालोबजारी र म्याद गुज्रिएका वस्तुमाथि निगरानी

अशोज २९, २०८३
गगन कांग्रेस डडेल्धुरा नेता साँउदको कम्पनी फेरि कालोसूचीमा, यसपटक ३ वर्षको प्रतिबन्ध!
सुदूरपश्चिम

गगन कांग्रेस डडेल्धुरा नेता साँउदको कम्पनी फेरि कालोसूचीमा, यसपटक ३ वर्षको प्रतिबन्ध!

अशोज २७, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

✍️ सुदूर लाइभ
कार्तिक २, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग