• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

रसुवा बाढीः डडेल्धुराका १७ जना अझै बेपत्ता, ६ जना आए सम्पर्कमा

सम्पर्कमा आउनेमा परशुरामका २, आलितालका १ र अमरगढीका ३ जना रहेका छन् ।

मनोज रावत ✍️ मनोज रावत
भदौ १४, २०८३
0
रसुवा बाढीः डडेल्धुराका १७ जना अझै बेपत्ता, ६ जना आए सम्पर्कमा
विज्ञापन

भाद्र १४, डडेल्धुरा । रसुवामा आएको बाढीपछि सम्पर्कविहीन रहेका डडेल्धुराका ६ जना सम्पर्कमा आएका छन् भने १७ जना अझै सम्पर्कविहीन रहेका छन्।

विज्ञापन

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार सम्पर्कमा आएका ६ जनामा लाङटाङ हाइड्रोमा काम गर्ने आलिताल-३ का सुनिल बुढामगर, भाडाकुडाको व्यपार गर्ने अमरगढी-६ का विजय ताम्राकार, वर्षा ताम्राकार, विपेश ताम्राकार, प्रहरी चौकी रसुवागढीमा कर्यरत पशुराम नगरपालिका-४ का प्रहरी जवान नारद सार्की र प्रहरी जवान घनश्याम कामी रहेका छन्। विजय ताम्राकार, वर्षा ताम्राकार र विपेश ताम्राकारलाई उद्धार गरी काठमाडौंको बौद्ध चोकमा राखिएको विवरणमा उल्लेख छ। विजय ताम्राकारको टाउको र बायाँ हातमा सामान्य चोट लागेको जनाइएको छ।

यस्तै, हाइड्रोमा कार्यरत सुनिल बुढामगर, रसुवागढी प्रहरीमा कार्यरत प्रहरी जवान नारद सार्की र घनश्याम कामी पनि सम्पर्कमा आएका हुन्।

यसैबीच, रसुवा बाढीपछि डडेल्धुराका १७ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अमर बहादुर ओलीले बताउनु भयो।प्रजिअ ओलिका अनुसार सम्पर्कविहीन हुनेमा आलितालका उमेश बुढामगर, गौरव रामजाली मगर, सुन्दर बुढामगर, गोविन्द रामजाली, दिनेश भन्ने उत्तम रामजाली, लक्ष्मण रामजाली, नरेन्द्र भन्ने नवीन साउद, दिपेन्द्र भन्ने दिपक घर्ती मगर, राजेश घर्ती मगर, किरण घर्ती मगर, चन्द्रबहादुर जर्घा मगर, नवदुर्गाका प्रशान्त ऐर, अमरगढिका  शेरबहादुर शाहु, गन्यापधुराका हिक्मत पाल, सुरजबहादुर महता, रमेश जोशी र रसुवामा पसल गरी बसेका अमरगढीका इन्द्रबहादुर थापामगर रहेका छन्।

उनीहरूको खोजी तथा अवस्थाबारे थप विवरण लिने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ।

Tags: रसुवा बाढी
मनोज रावत

मनोज रावत

मनोज रावत सुदूर लाइभ डटकमका सह–सम्पादक तथा निर्भीक क्रियाशील पत्रकार हुन्। जनसरोकारका मुद्दालाई प्राथमिकतामा राख्दै तथ्य र सत्यको खोजीमा निरन्तर सक्रिय उनी खोजमूलक पत्रकारितासँगै राजनीतिक तथा समसामयिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित Posts

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते
सुदूरपश्चिम

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

कार्तिक ५, २०८३
सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस
सुदूरपश्चिम

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

कार्तिक ४, २०८३
दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य
सुदूरपश्चिम

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

कार्तिक ३, २०८३
क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल
सुदूरपश्चिम

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

कार्तिक ३, २०८३
भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ
फ्ल्यास

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

कार्तिक २, २०८३
चाडपर्वअघि आलितालमा बजार अनुगमन, कालोबजारी र म्याद गुज्रिएका वस्तुमाथि निगरानी
सुदूरपश्चिम

चाडपर्वअघि आलितालमा बजार अनुगमन, कालोबजारी र म्याद गुज्रिएका वस्तुमाथि निगरानी

अशोज २९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग