अछाममा २ किशोरी मृत्यु प्रकरण: दुई किशोर पक्राउ

अछाम:  अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विज्ञापन   ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनामा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी … Continue reading अछाममा २ किशोरी मृत्यु प्रकरण: दुई किशोर पक्राउ