मुख्यमन्त्रीको कुर्सीमा नेकपा भित्रै तानातान, भट्ट र घामी आमनेसामने
धनगढी- केन्द्रको सत्ता सहकार्यको सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गर्ने लगभग निश्चित भए पनि पार्टीभित्र मन्त्री छनोट र नेतृत्वको विषयलाई लिएर आन्तरिक शक्ति संघर्ष चुलिएको छ। विज्ञापन नयाँ समीकरणअनुसार नेकपा संसदीय दलका नेता खगराज भट्ट भावी मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा अगाडि आएका छन्। तर, सरकारको बागडोर सम्हाल्ने तयारी भइरहँदा पार्टीभित्र मन्त्री … Continue reading मुख्यमन्त्रीको कुर्सीमा नेकपा भित्रै तानातान, भट्ट र घामी आमनेसामने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed